7 Vastu Tips for Attached Bathroom and Toilet

शौचालय बनाउँदै हुनुहुन्छ ? कस्तो हुनुपर्छ #vastu_tips वास्तुको अनुसार घरको दक्षिणबाट उत्तरतिर फर्किएको शौचालय राम्रो मानिन्छ । बक्स स्टाइलको शौचालय अहिले बढी चलेको छ । विदेशी स्टाइलका ‘नियो क्यासिकल’ आर्किटेक्चरमा बनेको शौचालय पनि धेरैले बनाउन थालेका छन् । पहिले प्यानवाला शौचालय बढी लोकप्रिय थियो भने अहिले विदेशी स्टाइलको कोमोड वाला शौचालय बढी लोकप्रिय हुँदै गएको […]

7 Vastu Tips for Attached Bathroom and Toilet Read More »