वास्तु पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ ।
घर निर्माणमा प्रयोग हुने विभिन्न पक्षहरुमध्ये रङ पनि एक हो । वास्तु घरमा रङको प्रयोग कसरी गर्ने भन्नेबारे पनि निर्देश गरिएको पाइन्छ ।
रङले हाम्रो सोच र विचारमा ठूलो असर पार्छ । उचित रङको प्रयोगले घरको वातावरण शान्त रहेको महसुस गर्न सकिन्छ । वास्तु शास्त्रअनुसार घरको शोभा बढाउन र घरमा खुसियाली कायम गर्न निम्न कुराहरु ध्यानमा राखी रङको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
शयन कक्षमा गुलाबी, हल्का हरियो र हल्का निलो रङको प्रयोग गरेको उचित हुन्छ ।
बैठक कोठामा पहेंलो, हरियो, निलो, हल्का खैरो रङ प्रयोग गर्न उचित हुन्छ ।
भान्सा कोठामा पहेंलो, सेतो, सुन्तला, गुलाबी, रातो र चकलेट रङ लगाउनु राम्रो हुन्छ ।
स्नान कक्ष (बाथरूम) का लागि सेतो, खैरो, गुलाबी र फिक्का रङ लगाउनु उचित हुन्छ ।
घरको कुनै पनि स्थानमा कालो रङको प्रयोग गर्नु उचित मानिदैन ।

It is believed that living in a house built according to Vastu principles brings happiness, peace, and prosperity.
Among the various aspects involved in home construction, color is one of them. Vastu Shastra also provides guidelines on how to use colors in the house.
Colors have a significant impact on our thoughts and emotions. The proper use of colors can create a peaceful atmosphere in the home. According to Vastu Shastra, the following tips can help enhance the beauty of the house and maintain happiness within the home:
- Bedroom: It is suitable to use light pink, light green, or light blue colors in the bedroom.
- Living Room: Yellow, green, blue, light gray, or beige colors are appropriate for the living room.
- Kitchen: Yellow, white, orange, pink, red, and chocolate colors are considered good for the kitchen.
- Bathroom: White, gray, pink, and light shades are recommended for the bathroom.
Avoid using black in any part of the house, as it is considered inauspicious according to Vastu.
This guide provides simple tips for choosing the right colors to create a harmonious and joyful living space in line with Vastu .
For Interior design and construction works: call/ whatsapp us at : +977 9801137705.
For more Info : https://www.facebook.com/@vastuinteriorarchitect/